२३ माघ, सिञ्जा । जुम्लामा कचहरी चलचित्र उद्घाटन गरिएको छ । चन्दननाथ नगरपालिकाका प्रमुख कान्तिका सेजुवाल र पूर्वसांसद डिल्लीप्रसाद काफ्लले कर्णालीका पर्यटकीय र ऐतिहासिक मठमन्दिर, तालतलैया र यहाँको परम्परामा आधारित रहेर चलचित्र निर्माण गरिएको जानकारी दिनुभयो । कचहरीका निर्देशक शक्ति