बिराटनगर । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले आफ्नो मुख्यमन्त्री पद जोगाउन सांसदको खरिदबिक्री गरेको चर्चा-परिचर्चा शुरु भएको छ । आज विश्वासको मत लिने दिन उनले आफ्नो सत्ता जोगाउन सांसद किनबेच भएको विषय सार्वजनिक भएको हो । प्रदेश १ मा