अध्यादेशले शासन चलाउन पाईंदैन भन्ने सांसदहरु खोइ कता गए ? : शान्ता चौधरी
काठमाडौँ । नेकपा एमालेकी नेतृ शान्ता चौधरीले अध्यादेशले शासन चलाउन पाईंदैन भन्ने सांसदहरु कता गए ? भनेर प्रश्न गरेकी छन् । सामाजिक संजाल फेसबुकमा आज दिउसो लेख्दै उनले पहिला केपी ओली प्रधानमन्त्री हुँदा अध्यादेशले शासन चलाउन पाईंदैन भन्ने त्यति बेलाका