८ असार २०८१, शनिबार

Tag: सांसदले बोलेका कुरा

सांसदले बोलेका कुरालाई सरकारले महत्व दिएको देखिँदैन : सांसद जोशी

काठमाडौँ । पछिल्लो समय संसद्को विधायिकी भूमिका कमजोर हुँदै गएको भनेर नागरिकस्तरबाट चर्को आलोचना भइरहेको छ । वास्तवमा यो सत्य पनि हो । संसद्मा हामी एक वर्ष पूरा भएर दोस्रो वर्ष लागिसक्यौँ । दोस्रो वर्षको पहिलो चरणसम्म पुग्दा पनि हामीले