काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले आगामी भदौ २२ गतेभित्र साँसदका उम्मेद्वार सिफारिस गरिसक्नु पर्ने निर्णय गरेको छ । ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा जारी एमाले केन्द्रीय कमिटी बैठकले सो निर्णय गरेको हो । एमालेका मातहतका कमिटीले प्रतिनिधिसभा र