१२ असार २०८१, बुधबार

Tag: साँखु सडकखण्ड

चाबहिल साँखु सडकखण्डमा यात्रुलाई सास्ती

२७ माघ, साँखु । अहिले बन्दै गरेको चाबहिल–साँखु सडकखण्डमा लगातार तीन दिनकोे झरीले साँखुसम्म सडक हिलाम्मे र चिप्लो हुँदा सर्वसाधारण तथा तीर्थयात्रीलाई समस्या भएको छ । काठमाडौँको शङ्खरापुर नगरपालिकास्थित साँखुमा माघ ७ गतेबाट लागेको माधवनारायण शाली नदी मेला भर्न विभिन्न