९ असार २०८१, आइतबार

Tag: सहमतिको बिन्दु

संयोजक पौडेलले भने- संसदको अवरोध हटाउन सहमतिको बिन्दु खोज्नुपर्छ

काठमाडौं । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता तथा उच्चस्तरीय राजनीतिक समन्वय समितिका संयोजक रामचन्द्र पौडेलले संसदको अवरोध हटाउनका लागि राजनीतिक दलहरुका बीचमा सहमतिको बिन्दु खोज्नुपर्ने बताएका छन् । बिहीवार बसेको समितिको बैठकपछि नेता पौडेलले संसदको अवरोध हटाउका लागि सहमतिको बिन्दुको खोजि