७ मंसिर २०८१, शुक्रबार

Tag: सवाल-जवाल

चोलेन्द्र आजसम्म ३५ प्रश्न सोधियो, बाँकी प्रश्नमा मंगलबार सवाल-जवाल हुने

काठमाडौँ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले महाभियोग सिफारिस समितिको बैठकमा आज चौथो दिन बयान दिएका छन् । बयान नसकिएकाले यही भदौ २८ गते थप बयान हुने तय भएको छ । सिंहदरबारमा बसेको समितिको बैठकमा बयानका क्रममा निलम्बित प्रधानन्यायाधीश जबराले न्यायपालिकालाई