१ फाल्गुन २०८२, शुक्रबार

Tag: सर्वोच्चद्वारा खारेज

मुकुलले रास्वपाको महामन्त्री दाबी गर्दै दायर गरेको रिट सर्वोच्चद्वारा खारेज

काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महामन्त्री आफैँ भएको दाबी गर्दै संस्थापक महामन्त्री डा. मुकुल ढकालले दायर गरेको रिट खारेज गरिदिएको छ । रास्वपाका पूर्वमहामन्त्री ढकाल पूर्ववत् जिम्मेवारीमा फर्कन माग गर्दै दायर गरेको रिट खारेज भएको हो ।