१६ जेष्ठ २०८१, बुधबार

Tag: सर्वाेच्चको पूर्णपाठ

सर्वाेच्चले निजगढ विमानस्थल बन्न रोकेको छैन, उच्च प्राथमिकतामा राखेर अघि बढाइन्छ : मन्त्री श्रेष्ठ

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले राष्ट्रिय गौरवको आयोजना निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई सरकारले उच्च प्राथमिकतामा राखेर अगाडि बढाउने बताएका छन् । निजगढ सार्वजनिक सरोकार समिति र निजगढ स्वतन्त्र युवा विद्यार्थीको रिले अनसनलाई भर्चुअल रुपमा सम्बोधन गर्दै मन्त्री