काठमाडौँ, १६ असार । कोरोनाका कारण लामो समय बन्द भएर सोमबारदेखि खुलेको धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्सेमा उछाल देखिएपछि नेपाल स्टक एक्सचेञ्जले आजका लागि कारोवार स्थगन गरेको छ । गत चैत ११ गते देशव्यापी रुपमा लकडाउन गरिएपछि बन्द भएको