काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले कार्यकक्षमा पुगेर हाजिर गरेका छन् । आज बिहीबार तनावबीच उनी कार्यालय पुगेका थिए । महानगरमा हाजिर गरेर उनी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयतर्फ लागेका छन् । मन्त्रालयको बैठकमा सहभागी हुन