१५ असार २०८१, शनिबार

Tag: सरकारले सार्वजनिक गरेको

यस्तो छ हेर्नुहोस् सरकारले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण (पूर्णपाठसहित)

काठमाडौं । प्रतिनिधिसभामा आर्थिक सर्वेक्षण पेस भएको छ । प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आर्थिक सर्वेक्षण २०७८/७९ पेस गरेका हुन् । आर्थिक सर्वेक्षणमा चालु आवको चैत मसान्तसम्मको आर्थिक विवरण समावेश गरिएको छ । आगामी आवको बजेट प्रस्तुत हुनुभन्दा