सामाजिक सञ्जाल बन्द गर्ने सरकारकाे निर्णय आपत्तिजनक : प्रचण्ड
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सामाजिक सञ्जाल बन्द गर्ने नेपाल सरकारकाे निर्णय आपत्तिजनक भएको बताएका छन् । आज शुक्रबार आफ्नो आधिकारी फेसबुक पेजमा लेख्दै अध्यक्ष प्रचण्डले सरकारले आलोचना दबाउन