सम्भावित जोखिमको क्षेत्र पहिचान गर्दै कामपा
१७ फागुन, काठमाडौँ । काठमाडौँ महानगरपािलकाले विपत्को सामना गर्न सहज होस् भन्ने उद्देश्यले आफ्नो क्षेत्रभित्र सम्भावित जोखिमको क्षेत्र पहिचान कार्य शुरु गरेको छ । कामपाका प्रवक्ता ईश्वरमान डङ्गोलले सम्भावित जोखिम आकलन गरेपछि आपत् सामना गर्न सहज हुने भएकाले यस किसिमको