३ फाल्गुन २०८२, आइतबार

Tag: समूहको माग

तत्काल मतदान सुरु गर्न ईश्वर पोखरेल समूहको माग

काठमाडौँ । नेकपा (एमाले) को ईश्वर पोखरेल समूहले तत्काल मतदान सुरु गर्न माग गरेको छ । मतदानमा ढिलाइ भइरहेकाले तत्काल सुरु गर्न आफूहरूले निर्वाचन आयोगका पदाधिकारीलाई भेटेर ध्यानाकर्षण गराएका नेत्री अष्टलक्ष्मी शाक्यले जानकारी दिइन् । मतदान ढिलाइको नाममा ओली पक्षबाट