१५ माघ, काठमाडौँ । यस वर्षको ‘अरनिको युवा कला पुरस्कार’ युवा कलाकारद्वय समुन्द्रमानसिंह श्रेष्ठ र सुन्दर लामालाई संयुक्तरूपमा प्रदान गरिने भएको छ । राष्ट्रिय विभूति अरनिकोको सम्मान तथा नेपाली कलाको संरक्षण र विकासमा सहयोग पु¥याउने ध्येयले राष्ट्रिय युवा सेवा कोषद्वारा