३ असार २०८१, आइतबार

Tag: समयानुकूल अझ विश्वसनीय

रासस समयानुकूल अझ विश्वसनीय, सशक्त र प्रभावकारी समाचार स्रोतका रुपमा प्रस्तुत हुनुपर्छ : सञ्चारमन्त्री शर्मा

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले राष्ट्रिय समाचार समिति समयानुकूल अझ विश्वसनीय, सशक्त र प्रभावकारी समाचार स्रोतका रुपमा प्रस्तुत हुनुपर्ने बताएकी छन् । राससको ६२औँ वार्षिकोत्सवका अवसरमा आज शुभकामना दिँदै उनले सूचना प्रविधि र पाठकको रुचिमा आएको परिवर्तनलाई