गगन थापाले घोषणा गरे काँग्रेस सभापतिको उम्मेदवारी
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी सभापतिमा उम्मेदवारी घोषणा गरेका छन् । हिमालयन टेलिभिजनको कार्यक्रम यक्ष प्रश्नमा कुराकानी गर्दै उनले आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् । कांग्रेस महाधिवेशनको मिति घोषणा भएपनि पहिलोपटक अन्तर्वार्तामा बसेको भन्दै थापाले यसलाई घोषणा