१२ आश्विन २०८१, शनिबार

Tag: सबैभन्दा कम

काठमाडौँ उपत्यकाको तापक्रम आज यस वर्षकै सबैभन्दा कम

काठमाडौँ । काठमाडौँ उपत्यकासहित देशभर चिसो बढेको छ । आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम यस वर्षकै सबैभन्दा कम ५.४ डिग्री मापन गरिएको छ । शुक्रबार उपत्यकाको न्यूनतम तापक्रम ६.५ डिग्री थियो । न्यूनतम तापक्रम घटेसँगै देशभर चिसो बढ्दै गएको जल