३ फाल्गुन २०८२, आइतबार

Tag: सबैको सहभागिता

राष्ट्र निर्माणमा सबैको सहभागिता जरुरी छ : उपप्रधानमन्त्री सिंह

काठमाडौँ । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले राष्ट्र निर्माणको प्रक्रियामा सबैको सहभागिता जरुरी भएको बताएका छन्। ‘मनास्लु वल्र्ड स्कुल’ले आज आयोजना गरेको कार्यक्रममा उनले कुनै पनि विकसित देश एकै दिनमा नबनेको बताए। अहिलेका विकसित देश बन्न पनि वर्षौं लागेको