विदेशी मुद्रा सटही व्यवसायमा कोरोनाको कहर
गण्डकी । कोरोना महामारीको प्रभाव विदेशी मुुद्रा सटहीमा पनि देखिएको छ ।पर्यटकीय नगरी पोखरामा वार्षिक झण्डै रु दुई अर्ब बराबरको कारोवार हुने गर्दथ्यो । कोरोनाको प्रभावका कारण विदेशी पर्यटक आउन छाडेपछि मुद्रा सटही व्यवसाय शून्यतामा झरेको मनिचेन्जर एशोसिएशनका अध्यक्ष कृष्ण