४ आश्विन २०८१, शुक्रबार

Tag: सञ्चित कोष

बागमतीका स्थानीय तहहरुद्वारा पौने ९ अर्ब रुपैयाँ प्रदेश सञ्चित कोषमा जम्मा

बागमती । बागमती प्रदेशका स्थानीय तहहरुद्वारा गत आर्थिक वर्ष २०७७/७८ मा सङ्कलित विभिन्न तीन किसिमका करबापत झण्डै ९ अर्ब प्रदेश सञ्चित कोषमा जम्मा गरेका छन् । स्थानीय तहले आफूले उठाउने करबाट आफूलाई ६० प्रतिशत राखी बाँकी ४० प्रतिशत रकम प्रदेशलाई