३ फाल्गुन २०८२, आइतबार

Tag: सङ्गठनात्मक व्यवस्था

एमाले केन्द्रीय कमिटी बैठकमा सङ्गठनात्मक व्यवस्थालगायत विषयमा छलफल जारी

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को नवौँ केन्द्रीय कमिटीको आजको बैठकमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी, सङ्गठनातत्मक व्यवस्थालगायत विषयमा छलफल जारी छ । ललितपुर, च्यासलस्थित एमाले मुख्यालयमा आज दोस्रो दिनको बैठकमा उपाध्यक्ष विष्णुप्रसाद पौडेलको विधान संशोधन प्रतिवेदन र महासचिव शङ्कर पोखरेलको सङ्गठनात्मक