सङ्क्रमणकालीन न्यायमा द्वन्द्वपीडितलाई सहभागी गराउन आग्रह
१७ फागुन, काठमाडौँ । द्वन्द्वपीडित साझा चौतारीले सङ्क्रमणकालीन न्यायको प्रक्रियामा द्वन्द्वपीडितलाई सहभागी गराउन आग्रह गरेको छ । चौतारीको यही फागुन १४, १५ र १६ गतेको विस्तारित बैठकले सङ्क्रमणकालीन न्याय प्रक्रियाको कार्यतालिका, विद्यमान कानूनको संशोधन, परिपूरणलगायतका नीति र आयोगको पुनःसंरचनामा द्वन्द्वपीडितलाई