काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह सक्षम र सबल भए मात्र जनताले सङ्घीयताको वास्तविक अनुभूति गर्न पाउने बताएका छन् ।