१७ असार २०८१, सोमबार

Tag: सकुशल ल्यान्ड

विराटनगरमा ल्यान्ड हुन नसकी काठमाडौं फर्किएको बुद्ध एयरको जहाज सकुशल ल्यान्ड

काठमाडौं । काठमाडौंबाट विराटनगरका लागि उडेको बुद्ध एयरको जहाज ल्यान्ड हुन नसकेर पुनः काठमाडौं नै फर्किएर जहाज सकुशल ल्यान्ड भएको छ । जहाज विराटनगरमा ल्यान्ड हुन नसकेर काठमाडौं फर्किएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा हाइ अलर्ट गरिएको थियो । ल्यान्डिङ गियरमा