१२ असार २०८१, बुधबार

Tag: संस्था आह्वान

आसन्न निर्वाचनका लागि पर्यवेक्षण संस्था आह्वान

काठमाडौँ । निर्वाचन आयोगले आउँदो प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको पर्यवेक्षण गर्न इच्छुक राष्ट्रिय संस्थालाई आवेदन दिन आह्वान गरेको छ । आयोगले यसअघि पर्यवेक्षणका लागि अन्तर्राष्ट्रिय संस्थालाई आग्रह गरिसकेको छ । आयोगले आज जारी गरेको सूचनामा १५ दिनभित्र कामगजातसहित सूचना