१२ असार २०८१, बुधबार

Tag: संस्थागत सुत्केरी

संस्थागत सुत्केरी र गर्भ जाँच गराउने झन् घट्दै

रुकुमपूर्व । रुकुमपूर्वमा स्वास्थ्य संस्थामा गएर सुत्केरी हुने र गर्भ जाँच गराउने महिलाको सङ्ख्यामा कमी आएको पाइएको छ । संस्थागत सुत्केरी हुने र गर्भ जाँच गराउनेको सङ्ख्या गत तीन वर्षयताको अवस्था हेर्दा सो तथ्याङ्कमा कमी आएको पाइएको हो । रुकुमपूर्वमा