६ फाल्गुन २०८२, बुधबार

Tag: संसद्को हिउँदे अधिवेशन

संसद्को हिउँदे अधिवेशन माघ १८ गते बोलाउने मन्त्रिपरिषद्‌को निर्णय

काठमाडौं । सरकारले संघीय संसद्को हिउँदे अधिवेशन आगामी माघ १८ बाट बोलाउने भएको छ । आज सोमबार बसेको मन्त्रिपरिषदको बैठकले संसद्को हिउँदे अधिवेशन आगामी माघ १८ गते बोलाउने निर्णय गरेको हो । सरकारले हिउँदे अधिवेशन आह्वानसम्बन्धी सिफारिस अनुमोदनका लागि राष्ट्रपति