१९ चैत्र २०८२, बिहिबार

Tag: संसद्को पहिलो अधिवेशन

आजदेखि संसद्को पहिलो अधिवेशन प्रारम्भ

काठमाडौँ । गत फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनपछि पहिलो अधिवेशन आजदेखि प्रारम्भ हुँदैछ । सिंहदरबास्थित निर्माणाधीन सङ्घीय संसद् भवनको बहुद्देश्यीय कक्षमा आज दिउँसो २ः०० बजेका लागि प्रतिनिधिसभा बैठक आह्वान गरिएको छ । प्रतिनिधिसभामा तीन अध्यादेश पेस हुँदै आजको