१९ फागुन, काठमाडौं । नेकपा सांसद पूर्व कानुनमन्त्री शेर बहादुर तामाङले गाँजा खेतीलाई नियमन गर्न भन्दै नीजि विधेयक संसदमा आज सोमबार दर्ता गराएका छन् । संघीय संसद सचिवालयका अनुसार गैरसरकारी विधेयकका रुपमा आज नेकपा सांसद तामाङले ‘गाँजा खेतीलाई नियमन र