२० जेष्ठ २०८१, आइतबार

Tag: संसदमा विधेयक

संसदमा विधेयकको अवस्थाका बारेमा अध्ययन गर्न छुट्टै समिति निर्माण गरौं : एमाले सांसद दाहाल

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले) का सांसद देबेन्द्र दाहालले सदन भनेको बिशेष गरी मुलुक संचालनको लागि आवश्यक पर्ने कानूनहरु निर्माण गर्ने थलो भएकाले संसदमा विचाराधीन बिधेयकहरुको अवस्थाका बारेमा अध्ययन गर्न दुबै सदनमा एउटा छुट्टै समिति निर्माणको प्रस्ताव गरेका छन्