१२ आश्विन २०८१, शनिबार

Tag: संसदको विशेष अधिवेशन

मन्त्रिपरिषद्को बैठकद्वारा संसदको विशेष अधिवेशन अन्त्य गर्ने निर्णय

काठमाडौँ । मन्त्रिपरिषद्को बैठकले संसदको विशेष अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ । आज साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो । सरकारले प्रतिनिधिसभाको विशेष अधिवेशन आज सोमबार राति १२ बजेदेखि लागू हुने गरी अन्त्य गर्न