काठमाडौं । संवैधानिक इजलासमा विपक्षीको बहस सुरु भएको छ । सोमबारबाट सरकारको तर्फबाट बहस गरेका महान्यायाधिवक्ता अग्नि खरेलले वर्तमान सरकार संविधानको धारा ७६ (१) अनुसारकै भएको दावी गरेका छन् । न्यायाधीश अनिल सिन्हाले भने पार्टी एकीकरण नहुँदै प्रधानमन्त्री कसरी बहुमतप्राप्त