२४ पुस २०८१, बुधबार

Tag: संविधान परिमार्जन सुझाव कार्यदल

रास्वपाद्वारा ‘संविधान परिमार्जन सुझाव कार्यदल’ गठन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ‘संविधान परिमार्जन सुझाव कार्यदल’ गठन गरेको छ । आज आइतबार बसेको केन्द्रीय समितिको बैठकले ‘संविधान परिमार्जन सुझाव कार्यदल’ गठन गरेको हो । प्रतिनिधिसभाको चौथो ठूलो दल रास्वपाले प्रमुख सचेतक सन्तोष परियारको संयोजकत्वमा संविधान