सेनाले भन्यो– संविधानप्रदत्त जिम्मेवारी पूरा गर्न कटिबद्ध छौँ
काठमाडौँ । नेपाली सेनाले संविधानप्रदत्त जिम्मेवारी पूरा गर्न कटिबद्ध रहेको बताएको छ । विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत संगठनलाई जोडेर विभिन्न प्रकारका टीकाटिप्पणी हुन थालेसँगै सेनाले आफ्नो धारणा सार्वजनिक गरेको हो । आज बुधबार एक सार्वजनिक अनुरोधपत्र मार्फत सेनाले नेपालको