३१ भाद्र २०८१, सोमबार

Tag: संविधानको धारा ७६ को (२)

राष्ट्रपतिद्वारा संविधानको धारा ७६ को (२) अनुसार नयाँ सरकार गठन गर्न आह्वान

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ सरकार गठन गर्न संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूलाई आह्वान गरेका छन् । राष्ट्रपति पौडेलले आज शुक्रबार राति नेपालको संविधानको धारा ७६ को उपधारा २ बमोजिम नयाँ सरकार गठनका लागि आह्वान गरेका हुन् । राष्ट्रपति