१४ असार २०८१, शुक्रबार

Tag: श्यामकृष्ण सिलवाल

एमाले नेता सिलवाल एकीकृत समाजवादीमा प्रवेश

ललितपुर। नेकपा एमाले नेता श्यामकृष्ण सिलवाल एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । एमाले ललितपुरका पूर्वउपाध्यक्षसमेत रहेका सिलवाल बिहीबार बिहान एकीकृत समाजवादीमा प्रवेश गरेका हुन्। उनलाई केन्द्रीय कार्यालयमा पार्टी अध्यक्ष माधवकुमार नेपालले टीका लगाएर पार्टी प्रवेश गराएका हुन् ।