१२ बैशाख २०८३, शनिबार

Tag: शैक्षिक ऋण

गरीब जेहेन्दार विद्यार्थीलाई शैक्षिक ऋण दिइने

६ माघ, भादगाउँ । भक्तपुर नगरपालिकाको चौथो नगरसभाले शैक्षिक ऋण दिने सम्बन्धी निर्देशिका २०७५ सर्वसम्मतिले पारित छ । नगरपालिकाले स्थायी बसोवास गर्ने गरीब, जेहेन्दार विद्यार्थीलाई शैक्षिक योग्यताको प्रमाणपत्र धितो राखी रु पाँच लाखसम्मको ऋण दिने निर्णय सर्वसम्मतिले पारित गरेको छ