१५ असार २०८१, शनिबार

Tag: शेरबहादुर देउवा नेतृत्वको सरकार

देउवाले ल्याएको राजनीतिक दलसम्बन्धी अध्यादेशविरुद्ध सर्वोच्च अदालतमा रिटको ओइरो

काठमाडौँ । शेरबहादुर देउवा नेतृत्वको सरकारले ल्याएको राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेशका विरुद्ध सर्वोच्च अदालतमा भटाभट रिट निवेदन दायर हुने क्रम ओइरो लाग्न थालेको छ । सर्वोच्चमा उक्त अध्यादेशविरुद्ध हालसम्म पाँच वटा रिट निवेदन दायर भइसकेको छ । अधिवक्ता प्रवेश केसी