११ बैशाख २०८३, शुक्रबार

Tag: शान्ति लिम्बू

शान्तिलाई ‘मिसेस व्यूटी क्वीन’को ताज

१३ माघ, काठमाडौँ । सफल वैवाहिक जीवनका लागि आपसी समझदारी र एकअर्काको स्वतन्त्रताको सम्मान अति नै आवश्यक हुन्छ भन्ने जवाफ दिएर निर्णायकको मन जित्दै काठमाडौँ धुम्बाराहीकी २९ वर्षीया शान्ति लिम्बूले ‘मिसेस ब्यूटी क्वीन’को ताज पहिरिनुभएको छ । कमलादीस्थित शनिबार राति