दशैँ बिदामा कृषि विकास बैंकका यी शाखा खुला रहने
काठमाडौं । आजबाट विधिवत् रूपमा बडा दशैंको सुरुवात भएको छ । अधिकांश क्षेत्रमा दसैँ बिदा सुरू भइसकेको छ । तर, दशैँ बिदाको समयमा पनि बैंक तथा वित्तीय संस्थाले आफ्नो शाखा तथा काउन्टर खुला गरेर सेवा दिने भएका छन् । कृषि