७७ जिल्लामा वैदिक गुरुकुल स्थापना गरिने
१८ माघ, नुवाकोट । जिल्लाका धार्मिकस्थललाई धार्मिक पर्यटनको गन्तव्य बनाउने उद्देश्यका साथ कविलासमा वैदिक गुरुकुल स्थापना गरिने भएको छ । पञ्चकन्या गाउँपालिका–२ कविलासको ब्रह्मक्षेत्रमा वैदिक गुरुकुल तथा प्राकृतिक नियमानुसारको जीवन पद्धति पुनःस्थापनाका लागि स्वमूल्याङ्कन केन्द्र नेपाल स्थापना गर्ने योजनालाई मूर्तरुप