४ असार २०८१, मंगलबार

Tag: वृद्धाको डिस्चार्ज

बागलुङकी कोरोना संक्रमित वृद्धा आजै साँझ भइन् अस्पतालवाट डिस्चार्ज

६ वैशाख, काठमाडौं । नेपालको छैटौं कोरोना भाइरस (कोभिड-१९) संक्रमित बागलुङकी ६५ वर्षीया वृद्धाको अन्तिम रिपोर्ट नेगेटिभ आएसंगै उनलाई आजै साँझ अस्पतालवाट डिस्चार्ज गरिएको छ । पाँचौ परीक्षणमध्ये २४ घण्टाभित्र गरिएको दोस्रो परीक्षणको नतिजा समेत नेगेटिभ आएपछि उनी निको भएर