१२ असार २०८१, बुधबार

Tag: विष्णु रिजाल

सचिवालय बैठकअघि एमालेको केन्द्रीय कार्यालयको बैठक पनि बस्दै

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको केन्द्रीय कार्यालयको बैठक आज बस्दै छ । एमाले केन्द्रीय कार्यालयको बैठक विहान ११ बजे पार्टी कार्यालय, थापाथलीमा बस्ने एमालेको केन्द्रीय सदस्य समेत रहेका प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए । एमालेको केन्द्रीय