५ फाल्गुन २०८२, मंगलबार

Tag: विषयमा सम्झौता

नेपाल बैंक र त्रिविबीच अनुसन्धान गर्ने विषयमा सम्झौता

काठमाडौं । नेपाल बैंक लिमिटेड र त्रिभुवन विश्वविद्यालय व्यवस्थापन केन्द्रीय विभागबीच अनुसन्धान सम्बन्धी कार्यमा सहकार्य गर्ने विषयमा बुधबार सम्झौता भएको छ । सम्झौतापत्रमा त्रिभुवन विश्वविद्यालय केन्द्रीय व्यवस्थापन विभागका निमित्त विभागीय प्रमुख सहप्राध्यापक नवराज अधिकारी र नेपाल बैंकका सहायक प्रमुख कार्यकारी