१२ चैत्र २०८२, बिहिबार

Tag: विश्व खाद्य स्वच्छता दिवस

आज विश्व खाद्य स्वच्छता दिवस मनाइँदै

काठमाडौँ । ‘खाद्य पदार्थमा स्वच्छताः विज्ञानको अपरिहार्यता’ नाराका साथ आज १७औँ राष्ट्रिय खाद्य स्वच्छता दिवस मनाइँदै छ । सन् २०१८ को संयुक्त राष्ट्रसङ्घको ७३औँ महासभाले सन् २०१९ देखि हरेक वर्ष जुन ७ तारिखका दिन विश्व खाद्य स्वच्छता दिवस मनाउने निर्णय