१३ आश्विन २०८१, आइतबार

Tag: विशाल बम

जुम्लामा बस दुर्घटना : २ जनाको मृत्यु, २ घाइते

कर्णाली । जुम्लाको सिंजा गाउँपालिकामा बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । दुर्घटनामा २ जना घाइते भएका छन् । कनकासुन्दरी गाउँपालिकाको गुठीज्यूलाबाट नेपालगञ्ज जाँदै गरेको ना ६ ख ४४३८ नंको बस सिंजा गाउँपालिका–२ जुम्ला घोडेङ्गा गाउँमा दुर्घटना भएको