३ फाल्गुन २०८२, आइतबार

Tag: विपिन जोशी

बाकसमा विपिन : लक्ष्मी पूजाका दिन गाउँमा सन्नाटा

महेन्द्रनगर । सोमबार बेलुकी तिहारको रौनकसँगै लक्ष्मी पूजा चलिरँदा कञ्चनपुरको भीमदत्त नगरपालिका-३ भाषीस्थित मालिकार्जुन टोलमा भने सन्नाटा छाएको छ । दुई वर्षअघि अध्ययनका सिलसिलामा इजरायाल गएका विपिन जोशी हमासको नियन्त्रणसँगै उनको हत्या भयो । चरणबद्ध रूपमा हमासको नियन्त्रणमा रहेका बन्धक